Pages

Tuesday, April 9, 2013

सनातन हिन्दु धर्म


सनातन हिन्दु धर्म कुनै जात जाती विशेष धर्म होइन यो सनातन रुपमा चलि आएको एउटा पद्धती हो यो वर्तमान अवस्थामा आइपुग्दा निदै विवादास्पद अवस्थामा आइपुगेको अरु धर्मावलम्वीहरुको आँखाको तारो भएको यसका साथै हिन्दुधर्मावलम्वीहरुले पनि यसको लचकताको निकै फाइदा उठाए जसले गर्दा यो आलोच्य वन्न पुग्यो आजकाल हिन्दु धर्मको वैज्ञानिक व्याख्याको अभावका कारण पुरानै पद्धतीमा यो सञ्चालित हुन पुग्यो संसारको पहिलो भाषाको रुपमा लिइएको संस्कृत हिन्दु धर्मको आन्तरिक सम्वन्ध हुनुवैज्ञानिकहरुको संस्था नासाले संस्कृतको अध्ययन थाल्नुले पनि हिन्दुधर्मको मर्म महत्व निकै ठूलो मानिन्छ तर हिन्दुधर्मको व्याख्याता भन्नेहरु अहिले यसले निर्धारण गरेको मूल्य मान्यता यो भनेर भन्दै हिडने तर आफु पालना नगर्ने अहँकारी मनोरोगले ग्रसित केही कर्मकाण्डी भनिएका व्यक्तिहरुवाट यसको मान मर्दन गर्ने काम भइरहेको
हालै पुरोहित मापदण्ड सार्वजनिक भएको थाहा छैन यो कतिका लागि मापदण्ड कतिका लागि कठोर दण्ड सावित हुनेछ सार्वजनिक मापदण्डमा पुरोहित या कर्मकाण्डीहरुले अनिवार्य रुपमा टुप्पी, निधारमा तिलक आँगमा जनै लगाउनु पर्ने भनिएको दिनभरी ऋषी मुनी रातपरेपछि शिशी मुनीहरुलाई कतिको सहज हुने हो थाहाछैन कर्मकाण्ड विभिन्न संस्कृति विषेश फरक पर्दछ यसका कार्यकर्ता पनि फरक फरक हुन्छन् उनीहरुले अपाm्नो संस्कार अनुसार पहिरन लगाउने पर्ने रे

No comments: