Pages

Monday, July 15, 2013

तपाईं पनि म जस्तै ठगीमा पर्नु होला ।

Picture by google


हामी सवैलाई आवश्यक पर्ने साधनहरु मध्य पैसा पनि एक हो जिन्दगीको यात्रा पुरा गर्न नेपाल जस्तो देशका नेपालीहरुको लािग पैसा नभइ नहुने साधनको रुपमा रहेको सवैलाई पैसा कमाउने रहर आफ्ना असिमीत ईच्छा चाहना पुरा गर्ने सपना केवल अडिएको पैसाको  कारणले मात्र अडिएको छ। आज छलफल गरौ हामीले पैसा कमाउने स्रोत के के हुन सक्छन् पनि निकै सोच्दै थिए पत्रिकको विज्ञापन अझ वर्गिकृत विज्ञापन सवै सवै पढने वानी वसीसकेको थियो त्यहाँ आकर्षक तलव कम लगानी, विनालगानी, घरमै वसेर वीसौहजारको लालसा देखाइयो त्यसको शीर्षक थियो नयाँ जागिर खाने काइदा   पनि त्यसमा दिइएको फोन नम्वरमा फोन गर्न थाले आहा निकै मिठो सपना देखे काठमाण्डौं गए उनलाई भेटन खोजे भेटे विस्तारै वुझ्दै जाँदा त्यो ठगी गर्ने माध्यममात्र रहेछ उनको अफीसमा गए फारम भरे कामको लागि एक हप्ता पछि सिधै आउनु भन्ने अनुरोध गरे ती हाकीम साहेवले हाकीमत भन्नु ¥यो नी जागिर लगाउने मलिकलाई कमको वारेमा सोधे एउटा अफिसमा टाइपीङको काम गर्ने रहेछ सजिलो काम रहेछ भन्दै फर्किए त्यहाँ जस्तै निकै जना आएका थिए
समय वितेको पत्तै भएन एक हप्ता पछि पहिलेकै ठाउँमा गए खत्तम त्यहाँत .. पसल पो खुली सकेछ त्यसै निरास भए फर्के फेरी अर्को वर्गिकृत विज्ञापन हेर्न थाले त्याहँ पनि सम्पर्क अनुसार वोलाइएको ठाउँमा पुगे एउटा घरको तेस्रो तल्लामा अफीस रहेछ वोर्ड हेरे सरासर भित्र पसे मेरी आम्मै ! छि छि त्याहाँ  पुरानै केटा पो रहेछ त्योपनि आपत्ती जनक अवस्थामा नाङ्गै नजिकै अर्की एउटी युवती रुदै रहिछीन् सवै लुगा च्यात चुत भएको अवस्थामा अक्क वक्क परे उसले मलाई साहैं नराम्रा शब्दले हकार्यो सोमत नभएको भन्यो भित्र पस्नु अघि ढोका ढक ढक गर्नु पर्र्ने अरे मैले मलाई निकै रिस उठ्यो तैंले यसो गर्नुहुने मैले चाही तेरो अनुमति लिएर भित्र पस्नु पर्ने संग झगडा पर्ने थाले पछि ती युवती त्याहाँवाट भागिन् सायद उनलाई लुटिसकेको इज्जत फेरी जोगाउने बाध्यता भयो होला हाम्रो समाजले छोरी लुटिए अपमान गर्छ तर छोरा लुटिए सहानुभुती दिन्छ
सायद ती युवती पनि जस्तै जागिरको खाजीमा त्यहाँ पुगिन् होलीन् त्यो ठग यौन पिपासुको फन्दामा परिन् पितृ सत्तात्मक समाजमा पुरुषको हैकम सर्वव्यापी हुनुले पनि यस्ता अपराध जन्य घटनाहरु घटिरहेका छन् मलाई अव त्यो मैले हेरेको पहिलो पटकको विज्ञापनको शीर्षकले मात्र वारम्वार घोचीरहन्छ नयाँ जागिर खाने काइदा नभन्दै त्यो ठगको लािग नयाँ अचम्मकै काइदा भइगयो मैले पो वुझिनछु , उसले आफ्नैजागिरको लािग पो विज्ञापन गरेको रहेछ विचार पु¥याउनुहोला कतै तपाईं पनि जस्तै ठगीमा पर्नु होला

No comments: