Pages

Monday, January 27, 2014

महानगरलाई एउटा पत्र


प्यारो महानगर 
मीठो सम्झना
तिमी हामी नेपालीहरुको ढुक ढुकी हौ तिमी हरेक क्षण प्रत्यक्ष परोक्ष रुपमा  हाम्रो जीवनमा जोडिइरहेका हुन्छौ त्यसैले तिमीलाई पहिलो पटक यो पत्र लेख्दै छु यो पत्र यसकारण लेख्दै छु की तिमीमा पनि केही सकारात्मकवदलाव अयो खुसीले पत्र लेखेको हुँ मैले  
सभ्यता संस्कृतिको अपूर्व भण्डार रहेको काठमाण्डौ त्यही सम्पदा संस्कृतिको अपचलनमा पनि अपूर्व नै मानिदै आएका छौ वाध्यता विवसना नेपाली जनातमा नहुने हो भने तिमी (काठमाण्डौं) सवै नेपालीहरुको तिरस्कारको स्थान वन्दथ्यौ भन्ने विषयमा दुइमत नहोला तर के गर्नु अझै पनि राजधानी शहर भनेर पुज्दैछौ  हामी नेपाली जनता त्यसमापनि वागमती नदी धन्न सहेका छन् तमी   वागमती नदी नामको नयाँ ढललाई कहिल्यै अर्काको सम्मान संरक्षण गर्न नसक्ने तिमीमा  आज कसरी हो वागमती बा को सम्मान गर्न लालायित भएको  यसमा यदी कसैको स्वार्थ छैन सार्वजनीक हितकै पक्षमा यो कदमा चालिएको हो भने सलामा महानगर तिमीलाई वधाइ वागमती आमा तिमीलाई
ढिलै भएपनि वागमती वा आमाको मिलन हुदै यसलाइ पुर्नमिलन भन्दा राम्रो होला वर्षौ पछि भेट भएपश्चात एकाकार हुन पाएका वागमती वा आमालाई कसैले वीचमा वाधा अवरोध नगरुन् तमाम नेपालीहरुको कामना उहाँहरु प्रति अव बागमती बा आमाको संसर्गवाट उही पुरानै दुर्गन्धित फोहोर वग्ने छैन कुसन्तानको जन्म हुने छैन वागमतीमा अव वागमती माताको कोखवाट अव असल सन्तान जन्मनेछन् नकी मृत लाशहरु मात्र फोहोरी ढल नल मात्र सफा, स्वच्छ वागमतीले अब सिंगो काठमाण्डौले अव स्वच्छ पवित्र गंगाजलले नुहानु पाउने छन् आज पर्यन्त गरिएका अपराधहरु मोक्षहुनेछन् वस यही आसा गरौं फेरी कामना गरौं वागमती बा आमाको सहवासवाट  अव असल सन्तान मात्र जन्मने छन्
लामो समय देखि दुर्गन्धित वागमतिमा आफ्नो तन, मन वचन कर्म लगाने हुताराम वैध, वागमती नदी सभ्यता संस्कृति अभियानका अभियन्ता जसलाई हामी वागमती वा को नामले चिन्दौं  उनै वागमती बा को सम्झनामा काठमाण्डौं महानगर पालिकाले वागमती वा को सम्झनामा कालमोचन घाट देखि टेकु दोभान सम्मको क्षेत्रमा हुताराम वैद्य पर्यावरणीय बाटिका निर्माण गर्ने निर्णय ¥यो जसका लागि महानगर तिमीलाई आम नेपालीको तर्फवाट पुनः लाख लाख धन्यवाद महानगर तिम्रो कार्यमा हाम्रो साथ सहयोग सदैव रहने

                                     तिमीलाई सदैव मायाँ गर्ने
                                     मोफसलको नेपाली दाजु

No comments: